अन्य Archives | Page 32 of 49 | Khabarhub Khabarhub

प्रदेश ५ सरकारले साग विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने

रुपन्देही- प्रदेश नं. ५ सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)का विजेतालाई सम्मान गर्ने भएको छ । आज बसेको प्रदेश नं. ५ को मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । सागमा सहभागी भएका प्रदेश नं. ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई रु एक लाख, समूहमा स्वर्ण जित्नेलाई रु ८०…