Live on
Your Voice, Your Power
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालको कीर्तिमानी ब्याटिङमा राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो । राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा जयसवालले नटआउट ९८ रन जोडे । पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३…