Live on
Your Voice, Your Power
काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालि र हिल्टन होटल काठमाडौंबीच हस्पिटालिटी सहकार्य भएको छ। सम्झौताअनुसार प्रतियोगिता अवधिभर कर्णाली याक्सका खेलाडी तथा अफिसियलहरू नक्सालस्थित हिल्टन होटलमै बसोबास गर्नेछन्। सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। २०७८ मंसिर १५ देखि पुष ६ सम्म भएको अघिल्लो संस्करणमा कर्णाली…