क्रिकेट Archives | Page 172 of 277 | Khabarhub Khabarhub

विश्वकप टी-ट्वान्टी क्रिकेट : जित्नै पर्ने दबाबमा भारत

एजेन्सी- आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दैछन् । अबुधाबीमा राति ७:४५ मा हुने यस खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा भारत छ । सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुनेछ ।…