Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । जनकपुरका लागि सर्वाधिक ४५ रन जेम्स नीशमले जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।…