क्रिकेट Archives | Page 225 of 263 | Khabarhub Khabarhub

जिम्बावेविरूद्धको जारी खेलमा सन्दीपले लिए २ विकेट

काठमाडौं- सिंगापुरमा त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल जारी छ । सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले नेपालले बलिङ गरिरहेको छ । जारी खेलको शुरुवातमा नेपालले महत्वपूर्ण विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दीप लामिछानेले जिम्बावेको खाता नखुल्दै पहिलो विकेट लिन सफल भए । जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै…