Live on
Your Voice, Your Power
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न दक्षिण अफ्रिकाका पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान हसिम अमला नेपाल आउने भएका छन् । ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार रहेको बताएका छन् । ‘कुन टिमबाट खेल्ने भन्ने निश्चित भइसकेको छैन । तर, हसिम अमला ईपीएल खेल्न तयार…