क्रिकेट Archives | Page 245 of 265 | Khabarhub Khabarhub

वेष्ट इन्डिजविरुद्ध ब्याटिङमा अस्ट्रेलिया

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध अस्ट्रेलियाले ब्याटिङको निम्तो पाएको छ । नोटिङघमस्थित ट्रेन्टब्रिज रंगशालामा हुने खेलमा वेष्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि अस्ट्रेलियाले ब्याटिङ्का लागि निम्तो पाएको हो । यसअघि समान एक–एक खेल खेलेका दुवै टोलीले उक्त खेलमा जीत निकालेका थिए । आजको खेलमा दुवै टोली आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिएका…