क्रिकेट Archives | Page 249 of 276 | Khabarhub Khabarhub

मलेसियाद्वारा नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौं – एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ८८ रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको किन्नरा ओभलमा भइरहेको खेलमा मलेसियाले ४०.५ ओभर खेलेर सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाएपछि नेपालले ८८ रनको लक्ष्य पाएको हो । मलेसियाविरुद्ध सागर ढकाल र कुसल मल्लले कसिलो बलिङ गरे । यता,…