Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी विश्वकप एक दिवसीय क्रिकेटमा बंगलादेश भारतसँग पराजित भएको छ । बंगलादेशबिरुद्ध २८ रनले जित हासिल गरेपछि विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । बर्मिङघमको एजबास्टोन रंगशालामा ३१८ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा…