Live on
Your Voice, Your Power
काठमाडौं - इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छ। बुधबार सानसिरोको घरेलु रङ्गशालामा भएको खेलमा वायरन म्युनिखसँग २-२ गोलको बराबरी गरे पछि इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा इन्टर २-१ ले विजयी भएको थियो। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५२ औँ मिनेटमा हेरी केनले वायरनलाई अग्रता दिलाएका थिए। त्यसको ६…