फुटबल Archives | Page 13 of 347 | Khabarhub Khabarhub

विश्व फुटबलमा जापान कसरी बन्यो उत्कृष्ट ?

पछिल्लो समय विश्व फुटबलमा महत्त्वपूर्ण उपस्थिति जनाएको जापान लगातार आठौँ पटक विश्वकपमा प्रवेश गर्न सफल भएको छ। सन् १९९८ मा पहिलो पटक विश्वकप फुटबलमा प्रवेश पाएको जापानले त्यस यताका सबै विश्वकपमा आफूलाई उभ्याउन सफल भएको छ। सन् २०२६ मा हुने विश्वकपमा आयोजक देश अमेरिका, मेक्सिको र क्यानडापछि सहभागिता निश्चित गर्ने देश जापान नै बनेको छ।…