Live on
Your Voice, Your Power
काठमाडौँ- युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । बराबरीसँगै समूह 'डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो…