फुटबल Archives | Page 207 of 346 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : लिभरपुलसँग घरेलु मैदानमा खेल्दै रियल मड्रिड

काठमाडौँ- ला लिगाको साविक बिजेता रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग घरेलु मैदानमै खेल्ने भएको छ । रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिगको साविक बिजेता लिभरपुलसँग खेल्नेछ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै स्पेन सरकारले इंग्ल्यान्डबाट आउनेमाथि लगाएको कडाइ खुकुलो गरेपछि रियलले घरेलु मैदानमै खेल्न पाउने भएको हो । स्पेन सरकारले यात्रामा लगाएको प्रतिबन्ध…