फुटबल Archives | Page 210 of 341 | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

एजेन्सी-  कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई गोल गरे । जुनियर फिर्पोको नाममा एक गोल रह्यो । डिपोर्टिभोका लुइस रीओजाले एक…