फुटबल Archives | Page 233 of 341 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरूवात

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार जित हात पारेको छ । मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसलाई ५–१ हराउँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो । लियोनल मेस्सीले २७औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अघि बढाएका थिए । अंशु फातीले ४२औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । फिलिप कौटिन्होले ५३औं मिनेटमा बार्सिलोनाका लागि…