Live on
Your Voice, Your Power
एजेन्सी – स्पेनिस ला लिगा क्लब रियल बेटिसका दुई जना खेलाडीमा नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बीचैमा रोकिएको ला लिगाको लिग पुन संचालन गर्नु अगाडि खेलाडी, प्रशिक्षक तथा क्लब स्टाफहरुको कोरोनाको प्रशिक्षण गरिएको थियो । बेटिसको टिममा दुई जना खेलाडीमा संक्रमण देखिएपनि अन्य खेलाडीमा भने रिपोर्ट नेगेटिभ…