Live on
Your Voice, Your Power
काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध ३–० गोलले अग्रता लिएको छ । खेलको शुरुवाती ५ मिनेटमै सुजल श्रेष्ठको गोलबाट नेपालले १ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफ शुरु भएसँगै खेलको ४९ औं मिनेटमा सुजलले नै गरेको दोस्रो गोलबाट नेपालले २–० को अग्रता लिएको थियो । दोस्रो हाफको ६५ औं मनिटमा…