फुटबल Archives | Page 321 of 356 | Khabarhub Khabarhub

पीएसजीको जितमा मोटिङको दुई गोल

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा सहज जित निकालेको छ । आईतबार राति भएको खेलमा स्टार खेलाडीबिनानै मैदान उत्रिएको पीएसजीले टुलुजलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन चौपो मोटिङले दुई गोल गरे । मार्किन्होसले एक गोल गरे । पीएजीका लागि खेलको ५० औँ मिनेटमा मोटिङले गोल…