Live on
Your Voice, Your Power
काठमाडौं– कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाललेलगातार दोस्रो हार व्यहोरेसँगै छनोट चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा नेपाल कतारसँग ५-० गोलको फराकिलो अन्तरले पराजित भएको हो । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा कतारका लागि कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले समान २-२ गोल गर्दै नेपालविरुद्ध सहज जीत निकाल्न योगदान गरे ।…