Live on
Your Voice, Your Power
काठमाडौं– यतिखेर इङ्ग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीको शीर्ष स्थानका लागि प्रतिस्पर्धा चलिरहेको छ । यसअघि १ अंकको अग्रता बनाएको सिटीलाई शुक्रबार राति साउथह्यामटनमाथि जीत हात पार्दै लिभरपुलले २ अंकको अग्रता लिएको छ । घरेलु मैदानमा साउथह्यामटन पाहुना टोली लिभरपुलसँग ३—१ गोल अन्तरले पराजित भयो । जीतसँगै लिभरपुलको ८० अंक भएको छ भने…