फुटबल Archives | Page 74 of 356 | Khabarhub Khabarhub

इलामले जित्यो सिरिजङ्गा गोल्ड कपको उपाधि

फुङ्लिङ – ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । आज तेल्लोक माविको खेल मैदानमा भएको खेलमा ज्यू स्टार झापालाई दुई शून्य गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्बले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो । देउराली सुटिङको जीतमा एक गोल उपहार…