Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । उरुग्वेको यो पहिलो यू–२० विश्वकप उपाधि हो । अर्जेन्टिनामा आज बिहान भएको फाइनल खेलमा इटलीलाई १–० गोलले हराउँदै उरुग्वेले उपाधि जितेको हो । उरुग्वेका लुसियानो रोड्रिगेजले एक गोल गरेका थिए । निकै रोचक र प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर…