Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त छ । दोस्रो चरणअन्तर्गत नेपालले यमन र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटका खेलका लागि २६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् । नेपालले कार्तिक ३० गते यूएईसँग उसैको मैदानमा खेल्नेछ भने मंसिर ५ गते काठमाडौंको…