भलिबल Archives | Page 13 of 21 | Khabarhub Khabarhub

पासाङ ल्हामु शेर्पा स्मृति कपको उपाधि महाकुलुङले जित्यो

सोलुखुम्बु– राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कपमा महिलातर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुषतर्फ नौलेख युवाक्लब पैया (ए) टिमले जीत हासिल गरेको छ । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कप आयोजक कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा तीन महिला र सात पुरुष गरी १० टिमको सहभागिता थियो । ‘समान र सम्मान हाम्रो चाहना,…