Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन्द्र शाहले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । बालेनले शुक्रबार बिहान पाथीभरा माताको दर्शन गरेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारका लागि पूर्वी नेपाल पुगेका उनले पाथीभराको दर्शन गरेर घरदैलो कार्यक्रम सुरु गरेका छन्…