स्टोरी « Khabarhub

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता, राजनैतिक नैतिकता जस्ता विषयमा आफूलाई खरोसँग प्रस्तुत गर्दै आएका राजनीतिक व्यक्ति हुन् । तर, उनले नेतृत्व लिएसँगै भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसले शर्मनाक हार व्यहोरेको छ । त्यतिमात्रै होइन, गत पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित थापा सहित सबै पदाधिकारीले हारेका छन् । यहिँनेर सभापति थापाप्रति…