स्टोरी « Khabarhub

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ। विधानअनुसार महाधिवेशनमा केन्द्रीय कमिटीको निर्वाचनपछि पार्टी सचिवालयको निर्वाचन हुनेछ । केन्द्रीय कमिटीले नै पार्टी सचिवालय चुन्ने भएकाले नेताहरूले केन्द्रीय कमिटीको निर्वाचन जितेर मात्रै सचिवालयमा उम्मेदवारी दिन पाउनेछन् । केन्द्रीय कमिटीको निर्वाचन नजितेका व्यक्तिहरूलाई सचिवालयमा आउने छुट नहुने भएकाले सबै नेताले केन्द्रीय कमिटीको निर्वाचन अनिवार्य…