Live on
Your Voice, Your Power
हामी अहिले लोकतन्त्रको वर्षमा छौँ । यो वर्ष सन् २०२४ मा विश्वभरका ६० भन्दा धेरै मुलुकमा निर्वाचनमार्फत लोकतन्त्रको अभ्यास हुने तय छ । तीमध्ये केही मुलुकमा निर्वाचन भइसके भने केही मुलुकमा चुनाव हुन अझै बाँकी छ । यो वर्ष विश्वका ४ अर्ब अर्थात् आधा जनसङ्ख्याले निर्वाचन प्रक्रियामा सहभागिता जनाउनेछन् । यो वर्ष यतिका धेरै देशमा…