स्टोरी « Khabarhub

पानीसमेत खान पाउँदैनन् मृगस्थलीका मृग, विज्ञ भन्छन्- पशुअधिकारको हनन् भो !

मृगस्थलीको इज्जत राख्न पाशुपत क्षेत्रमा थुनेर पालिएका मृगको पशुअधिकारका विषयमा प्रश्न उठेको छ । धर्मको नाम दिए अबोध पशुलाई थुनेर उसका आधारभूत हक खेलबाड गर्नु कति न्यायोचित हो ? यो प्रश्नको उत्तर कसैसंग छैन । पाशुपत क्षेत्रको सम्पूर्ण स्वामित्व लिएको पशुपति विकास कोषका लागि समेत मृग व्यवस्थापन घाँडो भएको छ । ४ वटाबाट शुरु मृगको…