Live on
Your Voice, Your Power
साहरुख, सलमान र अमिर खान मध्यको सबै भन्दा धनी साहरुख खान हुन्। पैसा कमाउनु अलग कुरा हो। कला फरक हो। फ्यान हुनु फरक हो। यो बहसको सुरुवात गर्नु भन्दा अघि तीन दशक अघि कै समयमा फर्कनु पक्कै अनिवार्य हो। यी तिनको विशेषता के हो भने सुरुवाती दिनमा प्रवेश नै धुवाँदार थियो। सलमान खानको ‘मैने प्यार…