स्टोरी Archives | Page 104 of 150 | Khabarhub Khabarhub

वर्षौ लुकाइएको त्यो लोकप्रिय गीतको रहस्य

काठमाडौँ - मन छुने कोरस र शक्तिशाली शब्दहरू पप गीत बेटर डेजका विशेषता हुन्। सन् २०१० को गृष्म ऋतुमा त यसले सनसनी नै फैलाएको थियो। यस भित्र एउटा गोप्य सन्देश पनि थियो। गीतका सर्जकहरूले त्यस गोप्य सन्देशलाई वर्षौँसम्म लुकाएर राखेका थिए। त्यसको रहस्य अहिले खुलेको छ। जतिबेला मलेरियाको प्रकोप थियो। जताततै खटिरा थिए, सुत्न खोजेको…