Live on
Your Voice, Your Power
काठमाडौं– बहुजातीय, बहुधार्मिक एवं बहुसांस्कृतिक देश नेपालमा मानिसहरुको भेषभूषा र रहन सहन मात्र होइन, पाकशास्त्र पनि फरक छ । नेपाली मौलिक स्वादका विभिन्न परिकार बन्ने गरेका छन् । खासगरी सबै समुदायको साझा पर्वमा रुपमा रहेको माघे संक्रान्तिका दिन काठमाडौंको टुँडिखेलमा सोमबार यस्तै परिकारहरुको स्वाद चाख्न पाइयो । थारु समुदायमा माघी पर्वको विषेश महत्व छ ।…