स्टोरी « Khabarhub

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वरस्थित यातायात व्यवस्था विभागको ९० प्रतिशत संरचना क्षतिग्रस्त भएको छ। जसकारण देशभरको यातायात क्षेत्रलाई व्यवस्थापन गर्ने मुख्यालय आफैँ थला परेको छ।अहिले कामदारहरुले धमाधम जलेका सामान हटाउँदै कार्यालयमा सरसफाई गरिरहेका छन् । भवनबाहिरको सेवाग्राही प्रतिक्षालयमा कर्मचारी केही थान कम्प्युटरसहित क्षतिबारे अपडेट गरिरहेका भेटिन्छन् ।तर उनीहरूमा पनि के…