स्टोरी Archives | Page 112 of 150 | Khabarhub Khabarhub

चुनावअघि लेख्ने, चुनावपछि देखाए पनि नदेख्ने !

काठमाडौँ : २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रले घरघरमा ‘फ्री वाईफाई’ दिने एजेन्डा घोषणापत्रमा लेख्यो । एमालेसँग चुनावी तालमेल गरेको माओवादीले लोकप्रिय र सामाजिक सञ्जालमैत्री बन्न निःशुल्क वाइफाई दिने घोषणा गरेको थियो । तर उसको त्यो चुनावी घोषणा केवल चुनावमा त्यो पनि सामाजिक सञ्जालमा सीमित भयो । नेपालका सबै ठाउँमा टेलिफोन समेत नपुगेका बेला माओवादीको…