स्टोरी « Khabarhub

प्रजातन्त्रसँग साटिएको बङ्गलादेशको आर्थिक उत्थान

बङ्गलादेशमा ७ जनवरीमा निर्वाचन हुँदै छ। अहिले नै निर्वाचनको परिणाम अपेक्षा गर्न सहज हुने भएको छ। मुख्य प्रतिस्पर्धी दलका धेरै नेता अहिले जेलमा छन्। सो दलले निर्वाचन बहिस्कार गर्ने निर्णयसँगै आवामी लिग लगातार चौथो पटक सत्तासीन हुने लगभग पक्का छ। मुख्य प्रतिपक्षी दल बङ्गलादेश राष्ट्रवादी पार्टी र सो पार्टीका सहयोगीलाई निर्वाचन निष्पक्ष हुने कुरामा कुनै…