स्टोरी « Khabarhub

मोबाइल एपका भर्चुअल स्टार

जोक निक्सको प्लाटिनियमा सिर्जना गरिएको एउटा आकृतिमा चाँदी रङको कपाल छ। उनी नयाँ व्यक्तिसँग भेटघाट गर्न मन पराउँछन्। उनी लगातार १२ घण्टासम्म लोकप्रिय भिडियो गेम युट्युब च्यानलमा प्रसारण गर्ने गर्छन्। उनका केही सयौँ फलोअर खेल हेर्दै रमाउन मस्त छन्। जोकनिक्स उनको वास्तविक नाम होइन। उनको यो डिजिटल अवतार दक्षिण भारतमा रहेका केही विद्यार्थीले तयार गरेका…