स्टोरी « Khabarhub

समयले फेरि लुट्यो शेरबहादुरको ‘जवानी’

काठमाडौं– शीतल कादम्बिनीले ०६६ सालमा एउटा गजल लेखिन्, जसलाई शिव परियारले संगीत भरेर गाए– ‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ । समयले जवानी यो लुटेपछि आयौ ।’ नेपालको राजनीतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हालत यही गजलजस्तो भएको छ । समयमै प्रधानमन्त्री पुष्पकमल दाहाललाई नबुझ्दा कांग्रेसको राजनीतिक रङ्गमञ्चमा फेरि एकचोटि पर्दा खसेको छ । ‘प्रधानमन्त्री…