स्टोरी « Khabarhub

अरुका लागि बाँचेको जीवन सार्थक हुन्छ

सीता सुवेदी जो आफ्नो फरक क्षमताका बाबजुद नेपाली नृत्यकलामा अद्भुत कला प्रस्तुत गर्ने प्रतिभा हुन्। एउटा खुट्टा गुमाएर पनि आफ्नो नृत्यकला प्रतिको लगाव उस्तै रहेको छ। आज एक उत्कृष्ट नुत्यांगना मात्र होइन उनी नृत्य प्रशिक्षकका रूपमा आफूलाई स्थापित गर्न सफल छन्। एक फरक क्षमता राख्ने पृथक् नृत्यांगनाका रूपमा चिरपरिचित सीता सुवेदीसँग नेपाली नृत्यकला र आफ्नो…