स्टोरी « Khabarhub

गगनलाई हराएपछि देउवाकै नेतृत्वमा नयाँ सरकार

काठमाडौँ : युवा नेता गगन थापालाई भारी मतान्तरले पराजित गर्दै शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा चयन भएका छन् । सत्ता गठबन्धनको नेतृत्व गर्दै चुनावमा गएका देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउँदै नयाँ प्रधानमन्त्री बन्न संसदीय दलको नेता पनि चयन भएका छन् । यसका लागि देउवा सक्षम थिए । खासगरि वाम गठबन्धनले पाँच वर्षअघि भारी बहुमत…