Live on
Your Voice, Your Power
काठमाडौं- फागुन २१ गते चुनाव भएमा २३ वर्षकी सगुन पहारीले पहिलो पटक मतदान गर्दै छिन् । उनी आफ्नो पहिलो मतदानलाई लिएर निकै उत्साहित छिन् । काठमाडौं बसेर कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेकी पाल्पाकी सगुनले आमाबुवाले जुन पार्टीमा भोट हाल्नुभयो, त्यही पुराना पार्टीमा भोट नहाल्ने बताउँछिन् । मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगको लाइनमा उभिएकी उनी खबरहबसँग कुरा…