स्टोरी « Khabarhub

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण सुरु गर्‍र्यो । करिब २७ किलोमिटर चक्रपथ विस्तारको जिम्मा चीन सरकारले अनुदानमा गरिने बताएको थियो । तर, जग्गा विवादका कारण कोटेश्वरदेखि बसुन्धरा खण्ड विस्तारपछि चीनले हात उठायो । त्यसलगत्तै चक्रपथको बसुन्धरा–तीनकुने खण्ड निर्माणको जिम्मा डिभिजनमा आएको हो ।   महाराजगञ्ज चोकमा नै जग्गा विवाद रहेकाले डिभिजनले…