स्टोरी Archives | Page 130 of 150 | Khabarhub Khabarhub

हरेक पहाडमा सम्भावना देख्ने आरोही मोहर

दिवंगत हिमाल आरोही हुवाँ पाब्लो मोहर खेलकुदमै सर्वत्र सम्भावना देख्ने गर्थे। संसारको कुनै पर्खाल होस् या प्राकृतिक पहाड यी हरेक क्षेत्रमा उनी सम्भावना नै देख्थे। चीलीको स्यान्टीयागोमा उनको घर हिउँ पर्ने पहाडले घेरिएको छ। आफ्नो त्यो रुचिलाई मुर्त रूप दिनका लागि त्यो स्थान नै पर्याप्त थियो। बाल्यकालमै उनकी आमाले उनलाई कम परिचित खेल स्केट बोर्डिङ…