स्टोरी Archives | Page 134 of 147 | Khabarhub Khabarhub

भोकले आक्रान्त अफगानिस्तानका कारुणिक दृश्य

लस्कर गाहको अस्पतालको इमर्जेन्सीमा हरेक केही सेकेन्डको अन्तरमा एउटा नयाँ बच्चा भर्ना हुन्छन्। पछिल्लो समय देखिएको भोकमरी समस्याले अफगानिस्तानको जनजीवन नै आक्रान्त भएपछि विकराल दृश्य देखिने गरेका छन्। तीनै विकराल दृश्यको माझ अस्पतालको दृश्य अझ बढी हृदय विदारक छ। भोकले छटपटाएका बच्चाको लगातारको चित्कारले त्यहाँ पुग्ने हरेकको मुटु छियाछिया हुने गरेको छ । नर्सहरू आमाबाट…