Live on
Your Voice, Your Power
अत्तरिया- रामसाय राना उमेरले ५६ वर्ष पुगे। कञ्चनपुरको कृष्णपुर नगरपालिका- ८ बिचुवाका राना अहिले युवा अवस्थाजस्तो शारीरिक बलले काम गर्न सक्दैनन्। पुरै जीवन कृषि कर्ममा बिताएका रानाले अहिले भने ‘बंगुर’ पालनलाई प्राथमिकता दिएका छन्। बिचुवामा चिटिक्क परेको घर बनाएका रानाका सन्तान छैनन्। उनको त्यो घरमा श्रीमान श्रीमती मात्रै बस्छन्। युवा अवस्थामा कृषिमा तरकारी खेती, अन्नबाली,…