स्टोरी « Khabarhub

‘आकाशको फल’जस्तै चिनियाँ बन्दरगाहको सुविधा

यही जुन १० अर्थात् जेठ २८ का दिन। चीनको सरकार नियन्त्रित समाचार संस्था सिआरआईले तस्बिरसहितको सामग्री हाल्यो। पूर्वाधारदेखि मनसम्म जोडिएर “बीआरआई“ बाट साझा समृद्धिका लागि द्रुत मार्गको निर्माण। जसमा केही दिनअघि दैनिक उपभोग्य सामग्री र इलेक्ट्रोनिक सामानले भरिएको पहिलो दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल चिनियाँ सछ्वान प्रान्तीय छङ तु अन्तर्राष्ट्रिय रेलवे बन्दरगाहबाट काठमाडौँतर्फ प्रस्थान गरेको थियो।…