स्टोरी « Khabarhub

कृषिमा भविष्य खोज्दै ईश्वर

अत्तरिया - ईश्वरकुमार थापा कृषिमा राम्रो भविष्य छ भन्ने कुरामा सहमत छन्। उनी त्यही सम्भावनालाई साकार पार्न दुई वर्षदेखि व्यवसायी कृषि पेसामा आवद्ध छन्। तर, सरकारले नेपाल कृषि प्रधान देश हो। कृषिबाट नै नेपालको विकास गर्न सकिन्छ। कृषिबाट मात्रै फाइदा लिन सकिन्छ भनेर गरेको प्रचार भने उनलाई अफवाह मात्रै लाग्छ। ठोस योजना बिनै आकर्षक नारा…