Live on
Your Voice, Your Power
काठमाडौँ– सन् १९९६ को अफ्रिकी नेसन्स कप फुटबल अन्यत्र नै तय भएको थियो । प्रतियोगिताको १४ महिना अगाडी पूर्व निर्धारित आयोजक राष्ट्र केन्याले हात झिके पछि सन् १९९४ को नोभेम्बरमा अफ्रिकी फुटबल महासङ्घले अर्को आयोजक देशको खोजी सुरु गरेको हो । केन्याले सुरुवातमा अनुमान गरेभन्दा ६ गुणा बढी खर्च लाग्ने जनाउँदै हात झिकेको हो ।…