Live on
Your Voice, Your Power
काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणका सबै २८ खेल सकिएका छन् । यससँगै प्लेअफमा पुग्ने चार टीम पनि टुंगिसकेका छन् । लिग चरणको खेलमा सबैभन्दा कम एक मात्रै हार र ६ जितसहित सुदूरपश्चिम रोल्यस् १२ अंकसहित तालिकाको शीर्ष स्थानमा हुँदै प्लेअफमा स्थान बनायो । सातमा दुई खेल हारेको जनकपुर बोल्ट्स १० अंकसहित…