स्टोरी « Khabarhub

रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार

काठमाडौं- दुईवटा निर्वाचन फेस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै झन्डै बहुमत ल्याएको छ। प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ निर्वाचन क्षेत्र जितेको हो । प्रत्यक्षमा ल्याएको मत र समानुपातिकमा देशभरबाट आइरहेको मत देख्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमत करिब पक्का गरेको छ। संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ। प्रतिनिधि…